विद्यालय नजिक सुर्तीजन्य पदार्थ निषेध अभियान

झापा । विद्यालयको सय मिटर दूरीभित्रका पसलमा सुर्तीजन्य पदार्थ बिक्री वितरण रोक्न यहाँको बाल क्लबले अभियान थालेको छ । मेचीनगर नगरपालिका–१५ स्थित ज्यामिरगढी माध्यमिक विद्यालयमा गठित जागृति बाल क्लबले उक्त … पूरा पढ्नुहोस् »