सिटिजन्स बैंक र भिभान्त डेन्टल हस्पिटलबीच समझदारी

काठमाण्डौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र कमलपोखरी,काठमाडौंस्थित भिभान्त डेन्टल हस्पिटल प्रा.लि.बीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक … पूरा पढ्नुहोस् »

वृज सिमेन्टको निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

काठमाडौं । आफनो कम्पनीको वार्षिक कार्यक्रम अन्तर्गत संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्रगत वृज सिमेन्ट इण्डष्ट्रिजले श्रावणको अन्तिम सोमबार सुन्दरीजलदेखि पशुपतिनाथ सम्म विभिन्न ८ स्थानमा बोलबमका भक्तजनहरुलाई निशुल्क खानेपानी, स्वास्थ्य शिविर, फलफुल … पूरा पढ्नुहोस् »

नक्कली भन्दै सक्कली प्रमाणपत्र भएका चिकित्सकलाई पक्राउ गरेकोमा चिकित्सक संघको आपत्ति

काठमाण्डौं । नेपाल चिकित्सक संघले नक्कली भन्दै सक्कली प्रमाणपत्र भएका चिकित्सकलाई पक्राउ गरेकोमा विरोध जनाएको छ । आज विज्ञप्तिमा जारी गर्दै संघका महासचिव डा.सन्जिव तिवारीले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो … पूरा पढ्नुहोस् »

बागमति प्रदेशका १३ अस्पतालमा क्याबिन र आईसीयूबाहेक बेड निःशुल्क

काठमाडौं । आउँदो भदौ १ गतेदेखि बागमति प्रदेशका सबै प्रादेशिक अस्पतालहरूमा बिरामी भर्ना सेवा निःशुल्क हुने भएको छ । प्रदेशको स्वास्थ्य मन्त्रालयले सूचना जारी गर्दै निःशुल्क रूपमा बिरामी भर्ना गर्न … पूरा पढ्नुहोस् »

मुक्तिनाथ विकासका ग्राहकलाई रामनगर समुदायिक हस्पिटलमा छुट

काठमाडौं । मुक्तिनाथ विकास बैंकले भिसा डेबिट कार्डबाहक तथा मोबाइल बैंकिङ ग्राहकलाई थप सेवा दिन नवलपरासीको भुमहीमा रहेको रामनगर समुदायिक हस्पिटलसँग छुट प्रदान गर्ने गरी व्यावसायिक सम्झौता गरेको छ । … पूरा पढ्नुहोस् »

अस्पतालबाट निःशुल्क सेवा लिन मन्त्री जोशीको अनुरोध

काठमाडौं । बागमती प्रदेश सरकारका स्वास्थ्य मन्त्री उत्तम जोशीले प्रदेश अस्पतालबाट निःशुल्क सेवा लिन प्रदेशबासीलाई अनुरोध गरेका छन । आज यहाँ सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री जोशीले बागमती प्रदेशका १३ वटा … पूरा पढ्नुहोस् »

नर्सिङ सेवामा देखिएको चुनौतीलाई पूर्णरुपमा समाधान गर्छौं- प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली नर्सहरु विदेश पलायन हुने परिस्थितिलाई रोक्न सरकार लागि पर्ने बताएका छन् । शुक्रबार स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेत मन्त्री बनेको सय दिन पूरा … पूरा पढ्नुहोस् »

सिटिजन्स बैंकका ग्राहकलाई चौराह हस्पिटलमा १० प्रतिशत छुट

काठमाडौं । सिटिजन्स बैंक र बुटवलस्थित चौराह हस्पिटलबीच बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक ग्राहकहरूले चौराह हस्पिटलमा १० प्रतिशतसम्मको … पूरा पढ्नुहोस् »

आँखा पाक्ने रोगको मुख्य कारक ‘इन्टेरो भाइरस’ भएको पुष्टि

काठमाडौं । देशभर देखिएको आँखा पाक्ने रोगको संक्रमण ‘इन्टेरो भाइरस’ बाट भएको पुष्टि भएको छ । आँखा पाक्ने रोगको लक्षण भएका व्यक्तिहरुबाट नमुना संकलन गरी परीक्षण गर्दा उक्त भाइरस पुष्टि … पूरा पढ्नुहोस् »

हालसम्म देशभर ११ हजार बढी डेँगु संक्रमित

काठमाडौं । पछिल्लो समय देभभर डेँगुसंक्रमण तीव्ररुपमा फैलिइरहेको छ । हालसम्म डेँगु संक्रमितको संख्या ११ हजार कटेको छ । ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)को पछिल्लो तथ्यांकअनुसार संक्रमितको संख्या ११ … पूरा पढ्नुहोस् »