बंगलादेशमा डेंगुका कारण झन्डै तीन सयको मृत्यु , बिरामीले अस्पताल भरिए

ढाका । बंगलादेशमा दशकौंपछि डेंगुले व्यापक विनाश निम्त्याएको छ। देशैभर डेंगुको प्रकोपसँग मानिसहरु संघर्ष गरिरहेका छन् । अस्पतालमा बिरामीका लागि शय्याको अभाव भएको छ । सरकारी तथ्यांकअनुसार सन् २०२३ मा … पूरा पढ्नुहोस् »

विशिष्ठ व्यक्ति स्वास्थ्य उपचार समिति गठन

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अति विशिष्ठ व्यक्ति (भीभीआईपी) र विशिष्ट व्यक्ति (भीआईपी)को स्वास्थ्य उपचार समिति गठन गरेको छ । मन्त्रालयले आज चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपति प्रा.डा. भुपेन्द्रकुमार … पूरा पढ्नुहोस् »

एक्सनएड इन्टरनेशनल नेपालको रक्तदान कार्यक्रम भव्यताका साथ सम्पन्न

काठमाडौँ । सामाजिक न्यायमा क्रियाशील गैरसरकारी संस्था एक्सनएड इन्टरनेशनल नेपालको आयोजनामा आज रक्तदान कार्यक्रममा सम्पन्न भएको छ । हरेक वर्ष अगस्ट १२ का दिन मनाईने अन्तरािष्ट्रय युवा दिवशको सन्दर्भमा आयोजना … पूरा पढ्नुहोस् »

सिटिजन्स बैंकका ग्राहकले क्रिमसन अस्पतालमा छुट पाउने

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र रुपन्देहीस्थित क्रिमसन अस्पताल प्रालिबीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले क्रिमसन … पूरा पढ्नुहोस् »

दोलखामा पहिरोले घाइते दुई जनालाई हेलिकोप्टरबाट ल्याइयो काठमाडौं

दोलखा । दोलखाको गौरीशंकर गाउँपालिकाअन्तर्गत टोपाटारमा गएको पहिरो परी घाइते भएका दुई जनालाई हेलिकोप्टरबाट उपचारका लागि काठमाडौं ल्याइएको छ । चांखुमार्बु गाउँमा पहिरोमा परी गम्भीर घाइते भएका दुई जनालाई १२ … पूरा पढ्नुहोस् »

धरानमा वितरण भएको पानीमा कोलीफर्म, सुद्धिकरणमा ध्यान दिन आवश्यक

काठमाडौं । धरानको खानेपानीमा दिसामा पाइने जीवाणु कोलीर्फम भेटिएको छ । धरानमा देखिएको पानीको अभाव कम गर्न अहिले धरानका मेयर हर्क साम्पाङ पानीको मुहान सुधार र स्रोत व्यवस्थापनका लागि जुटेका … पूरा पढ्नुहोस् »

मुक्तिनाथ विकास बैंकका ग्राहकलाई स्वास्थ्य सेवामा छुट

काठमाडौं । मुक्तिनाथ विकास बैंकका ग्राहककले शुक्र हाउस अफ डाइग्नोस्टिक एण्ड वेलनेस सेन्टरमा विशेष छुट सुविधा पाउने भएका छन् । उक्त बैंकको डेविट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गर्दा १५ … पूरा पढ्नुहोस् »

मन्त्रालयद्वारा आठ अस्पतालमा अनुगमन

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले काठमाडौँ उपत्यकाभित्र रहेका विभिन्न आठ अस्पतलामा आज अनुगमन गरेको छ । मन्त्रालयले अनुगमन टोली बनाएर आज महाराजगञ्जस्थित कान्ति बाल अस्पताल, स्वयम्भूस्थित मनमोहन मेमोरियल अस्पताल, … पूरा पढ्नुहोस् »

डेंगु महामारीको अन्त्यका लागि कांग्रेसद्धारा सरकारलाई ध्यानाकर्षण

काठमाडौं । नेपाली कांग्रेसले डेंगु रोगको महामारी अन्त्य गर्न सरकारको ध्यानाकर्षण गराएको छ । विगत लामो समयदेखी पूर्वी भू–भाग, विशेष गरेर कोशी प्रदेशको धरान र आसपासमा हालसम्म दर्जनौंको ज्यान जानुका … पूरा पढ्नुहोस् »

मौसम परिवर्तनसँगै कारागारका कैदी वन्दीमा ज्वरोको समस्या

चितवन । कारागार कार्यालय चितवनमा मौसममा आएको परिवर्तनसँगै ज्वरो (भाइरल फिवर) र छालाको समस्या देखिएको छ । केही दिनदेखि कारागारमा रहेका कैदीबन्दीमा भाइरल फिवर र छालाको समस्या देखिएको हो । … पूरा पढ्नुहोस् »