झापामा दुई सय ३८ जनामा डेङ्गु सङ्क्रमण

झापा । पछिल्ला दिन झापामा डेङ्गु सङ्क्रमणका बिरामीको सङ्ख्या वृद्धि भएको छ । यही साउनको दोस्रो सातासम्ममा जिल्लामा दुई सय ३८ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालय कोशी प्रदेशका … पूरा पढ्नुहोस् »

रुकुम पश्चिममा आँखा पाक्ने रोगको समस्या बढ्दै

रुकुम पश्चिम । रुकुम पश्चिममा आँखा पाक्ने समस्या भएका बिरामी बढ्न थालेका छन् । आँखा सर्जिकल तथा आँखा उपचार केन्द्र सल्लेमा प्रत्येक दिन आँखा पाक्ने समस्या भएका बिरामीको सङ्ख्या बढ्दै … पूरा पढ्नुहोस् »

बिरामीको मृत्युको कारणसहितको ‘डेथ अडिट’ प्रतिवेदन पठाउन अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संस्थामा उपचार लिइरहेको अवस्थामा बिरामीको मृत्यु भएमा मृत्युको कारण पहिचानसहितको ‘डेथ अडिट’ प्रतिवेदन बुझाउन अस्पतालहरूलाई आग्रह गरेको छ। मंगलबार बसेको मन्त्रालयको सचिवस्तरीय बैठकले सो … पूरा पढ्नुहोस् »

ॐ हस्पिटल र बैद्य अर्गनाइजेशनबिच सम्झौता

काठमाण्डौं । काठमाडौं चावहिलमा अवस्थित ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर र काठमाडौं धुम्वाराहीस्थित बैद्य अर्गनाइजेशन बीच विशेष छुट सहित सेवा सम्वन्धी सम्झौता भएको छ । बैद्य अर्गनाइजेशनको कार्यालयमा ॐ हस्पिटल … पूरा पढ्नुहोस् »

दुई वर्षमा विपन्नलाई र पाँच वर्षमा सबैलाई निःशुल्क स्वास्थ्य सेवा पुर्याइनेछ : मन्त्री बस्नेत

काठमाडौं । नेपाली कांग्रेसका जुझारु नेता मोहनबहादुर बस्नेत हाल स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मन्त्री हुन । सिन्धुपाल्चोकबाट प्रतिनिधिसभामा पटकपटक निर्वाचित हुँदै आएका उनी विपद्मा होस् वा कुनै नागरिक अफ्ठ्यारोमा परेका बेला … पूरा पढ्नुहोस् »

चितवनमा लम्पी स्किन विरुद्धको खोप अभियान सञ्चालन

चितवन । चितवन जिल्लामा पशुचौपायामा देखिएको लम्पी स्किन रोग नियन्त्रणका लागि खोप अभियान सुरु गरिने भएको छ । यही साउन २५ गतेदेखि साताव्यापी रुपमा खोप अभियान सञ्चालन गर्न लागिएको हो … पूरा पढ्नुहोस् »

स्वास्थ्य प्रणालीको सुधारका लागि विश्व बैंकले सहयोगलाई निरन्तरता

काठमाडौं । नेपालको स्वास्थ्य प्रणालीको सुधारका लागि विश्व बैंकले आफ्नो सहयोगलाई निरन्तरता दिने भएको छ । विश्व बैंकका देशीय निर्देशक फारिस हादाद जेरभोसले आज स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतसँग भेटवार्ता … पूरा पढ्नुहोस् »

शैक्षिक प्रमाणपत्र छानबिनको माग उठेपछि सुनिल शर्मा ‘भूमिगत’

काठमाडौं । साउन १० गते बसेको प्रतिनिधिसभा बैठकमा नेपाली कांग्रेसका सांसद सुनिल शर्माले सुनकाण्डमा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री प्रकाशशरण महतले राजीनामा नदिए आफू कफन बाँधेर संसद् छिर्नेदेखि अनसन बस्नेसम्मका … पूरा पढ्नुहोस् »

धूमपानविरुद्धको अभियानमा चार राष्ट्रको मात्र साथ छ : डब्ल्यूएचओ

काठमाडौं । विश्व स्वास्थ्य सङ्गठनले धूमपानविरुद्धको अभियानमा केवल चार देश – ब्राजिल, मरिसस, नेदरल्याण्डस् र टर्कीले साथ दिएको बताएको छ । धूमपानले निम्त्याउने अकल्पनीय क्षतिविरुद्धको लडाइँमा सिफारिस गरिएका सुर्ती विरोधी … पूरा पढ्नुहोस् »

डा. केसी साउन २९ देखि आमरण अनसन बस्ने

काठमाडौं । डा. गोविन्द केसीले आगामी साउन २९ देखि सत्याग्रहको घोषणा गरेका छन् । सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै डा.केसीले चिकित्सा शिक्षा आयोगलाई निस्तेज पार्ने र चिकित्सा शिक्षा ऐनका प्रावधानहरु … पूरा पढ्नुहोस् »