साउन २९ देखि अनशन बस्ने डा.गोविन्द केसीको घोषणा

काठमाडौं ।चिकित्सा शिक्षा क्षेत्रका अभियन्ता डा. गोविन्द केसी पुनः अनशन बस्नेभएका छन् । सोमबार पत्रकार सम्मेलन गर्दै केसीले राज्यले यसअघि गरेका सम्झौता कार्यान्वयन नगरेको आरोप लगाउँदै १४ दिनको समयसीमा दिएका … पूरा पढ्नुहोस् »

मोरङमा मात्रै डेङ्गुबाट ८६५ जना संक्रमित

मोरङ । गर्मी सरु हुनु अगावै देखि फैलिएको डेङ्गुबाट देशका अधिकांस भुभागमा फैलिएको छ । तराईका जिल्लाहरुमा मात्र देखापर्ने गरेको डेङ्गु संक्रमणले हाल देशैभर महामारीकै रुप लिइरहेको छ । मोरङ … पूरा पढ्नुहोस् »

आज साउन १५ खिर खाने दिन , खीरको मौलिक स्वाद हराउँदै

आज साउन १५ अर्थात् ‘राष्ट्रिय खीर दिवस’ । शारीरिक तथा मानसिक स्वास्थ्यका लागि आवश्यक फस्फोरस, क्लोरिन, क्याल्सियम, पोटासियम, सेडियम, म्याग्नेसियमलगायत खनिज पदार्थले युक्त दूधबाट बनाइएको खीर खाएर यो दिवस मनाइँदै … पूरा पढ्नुहोस् »

लम्पी स्किन रोग नियन्त्रण कार्ययोजना ३ दिनभित्र बनाउने निर्णय

काठमाडौं । सरकारले देशभरि फैलिएको लम्पी स्किन रोग नियन्त्रण गर्न ३ दिनभित्र कार्ययोजना बनाउने निर्णय गरेको छ । आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बसेको केन्द्रीय अनुगमन समितिको बैठकले तीन तहको … पूरा पढ्नुहोस् »

धरानमा परीक्षण मध्ये ५९ प्रतिशतमा डेंगु , ८ जनाको मृत्यु, संक्रमितको संख्या २ हजार माथि

विराटनगर । प्रकोपमा रुपमा फैलिएको डेङ्गुका कारण धरानमा ८ जनाको मृत्यु भएको छ । २ हजार तीन सय ५३ जनामा डेङ्गु पोजेटिभ देखिएको छ । धरान उपमहानगरपालिकाका जनस्वास्थ्य अधिकृत उमेश … पूरा पढ्नुहोस् »

वीर अस्पताल १३४ औं वर्षमा प्रवेश, एक वर्षमा २ दर्जन उपलब्धि

काठमाडौं । वीर अस्पतालले साउन १२ बाट वीर १३४औं वर्षमा प्रवेश गरेको छ । सर्वसाधारण जनताका लागि भनेर श्री ३ वीरशमशेरले १९४६ साल साउन १२ गते स्थापना गरेको वीर अस्पताल … पूरा पढ्नुहोस् »

वीरमा योग्य चिकित्सक र स्वास्थ्यकर्मी छन्: मन्त्री बस्नेत

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले वीर अस्पताल नसुधारी देशको स्वास्थ्य अवस्था नसुध्रिने बताएका छन् । देशकै सबैभन्दा पुरानो र ठूलो वीर अस्पतालको १३४ औं वार्षिकोत्सवको अवसरमा शुक्रबार … पूरा पढ्नुहोस् »

उपचारजन्य भिडियो बिरामीको मञ्जुरीबिना समाजिक सञ्जालमा नराख्न आग्रह

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले बिरामीको परिचय खुल्नेगरी उपचारजन्य भिडियो, तस्बिर वा भनाइ बिरामीसँग मञ्जुरी नलिइ समाजिक सञ्जालमा नराख्न आग्रह गरेको छ । काउन्सिलका रजिष्ट्रार डा कृष्णप्रसाद अधिकारीले भने, “कुनै … पूरा पढ्नुहोस् »

कान्ति बाल अस्पताललाई सर्वोच्चको आदेश‍- पीडितलाई तीस लाख क्षतिपूर्ति दिनू

काठमाडौ । सर्वोच्च अदालतले कान्ति बाल अस्पतालले एक बालकलाई गलत खोप लगाएर चिकित्सकीय लापर्बाही गरेको मुद्दामा ३० लाख क्षतिपूर्ति दिनुपर्ने आदेश दिएको छ। न्यायाधीशद्वय हरिप्रसाद फुयाल र तिलप्रसाद श्रेष्ठको संयुक्त … पूरा पढ्नुहोस् »

पानी कति पिउनु हुन्छ ? यस्ताछन् फाईदाहरु

मानव शरीरको ७० प्रतिशत भागमा पानी रहेको हुन्छ । रगत, मांसपेशी, हड्डी सबैमा पानी हुन्छ पानीले खाना पचाउने, रगत बनाउन, डिहाइड्रेसन तथा पानीको कमी हुन नदिन र शरीरमा भएको खराब … पूरा पढ्नुहोस् »