राष्ट्रियसभा बैठक : नीति तथा कार्यक्रमले पेट्रोलियम पद्धार्थको विकल्प दिनुपर्ने

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा आर्थिक वर्ष २०७९/८० का लागि सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा सांसदहरुले पेट्रोलियम पद्धार्थको विकल्प दिनुपर्र्ने र परम्परागत सीपमा ध्यान दिन सरकारलाई सुझाव दिएका छन् । … पूरा पढ्नुहोस् »

राजधानीवासीलाई पानीको अभाव हुन नदिन योजना बन्दैछ : मन्त्री चौधरी

काठमाडौँ । खानेपानी मन्त्री उमाकान्त चौधरीले आज हेलम्बुमा रहेको मेलम्ची खानेपानीको मुख्य प्रवेशद्वार, अम्बाथानको निरीक्षण गरेका छन् । वर्षाको समय सुरु हुनलागेको र विगतमा झैँ खानेपानीको संरचनामा क्षति नहोस् भनेर … पूरा पढ्नुहोस् »

अघिल्लो कार्यकालमा सुरु भएका काम अब पूरा गर्छु : महानगरप्रमुख महर्जन

ललितपुर । कलाको नगरी ललितपुर महानगरपालिकामा दोस्रो कार्यकालका लागि चिरीबाबु महर्जन नगर प्रमुखमा निर्वाचित हुनुभएको छ । काठमाडौँ महानगरपालिकामा युवा अनुहारका रुपमा प्रमुख र उपप्रमुख निर्वाचित हुँदै गर्दा ललितपुरमा भने … पूरा पढ्नुहोस् »

थुनामा रहेका पल शाहको मुद्दामा आज सुनुवाई नहुने

काठमाडौं । नाबालिग बलात्काको मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका पल शाहको मुद्दामा आज सुनुवाई नहुने भएको छ । उच्च अदालत पोखरामा बिहीबारको लागि पेशी तोकिए पनि सुनुवाई स्थगित भएको हो … पूरा पढ्नुहोस् »

कामपाको मतगणना आज सकिँदै

काठमाडौं । काठमाडौँ महानगरपालिकाको मतगणना अन्तिम चरणमा पुगेको छ । गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको मतगणना कार्यअन्तर्गत अहिले वडा नं १४ र १५ को मतगणना जारी रहेको … पूरा पढ्नुहोस् »

आफ्नो नेतृत्व असफल भएको स्वीकार गर्न ओलीलाई किन महाभारत ?

काठमाडौँ । योचोटिको स्थानीय चुनावमा नेकपा एमालेलाई जनताले सही ठाँउ देखाइदिएका छन् । एमालेले गरेको क्रियाकलापहरुको प्रतिफल निर्वाचनमा देखिसकेको छ । जनताले नपत्याएर हार्दा पनि एमाले सहज तरिकाले आफ्नो हार … पूरा पढ्नुहोस् »

सुनको मूल्य चार सयले घट्यो

काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ४०० ले घटेर ९७ हजार ८०० तोकिएको छ । अघिल्लो दिन उक्त सुन प्रतितोला रु ९८ हजार २०० मा कारोबार … पूरा पढ्नुहोस् »

ओलीको गुनासो- निर्वाचन भयरहितरुपमा सम्पन्न हुन सकेन

काठमाडौँ । सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले यही वैशाख १० गते नेपाल सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन् । … पूरा पढ्नुहोस् »

यादव गठबन्धनको तालमेलप्रति असन्तुष्ट, ओलीसँग सहकार्यको तयारी

काठमाडौं । स्थानीय तह निर्वाचनमा भएको तालमेललाई लिएर जनता समाजवादी पार्टी (जसपा) गठबन्धका अन्य दलसँग असन्तुष्ट हुँदा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले सहकार्य गर्ने तयारी गरेको छ । अध्यक्ष केपी … पूरा पढ्नुहोस् »

कामपा मतगणना अन्तिम चरणमा, मेयरमा बालेनको विजय निश्चित

काठमाडौं । काठमाडौं महानगरपालिकाको मत गणना अन्तिम चरणमा आइपुगेको छ । महानगरपालिकाको मेयरमा विजय निश्चित भइसकेका स्वतन्त्र उम्मेद्वार बालेन साहले अहिलेसम्म ५९ हजार भन्दा धेरै मत पाएका छन् । बिहीबार … पूरा पढ्नुहोस् »