समानुपातिकतर्फ २८ जना प्रदेशसभा सदस्यमा निर्वाचित

काठमाडौँ । सात प्रदेशमा दलित समुदायबाट समानुपातिकतर्फ २८ जना प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् । निर्वाचन आयोगले बुधबार सार्वजनिक गरेको प्रदेशसभा समानुपातिक निर्वाचन प्रणालीतर्फ निर्वाचित सदस्यको सूचिअनुसार प्रदेश नं १ … पूरा पढ्नुहोस् »

मोरक्कोलाई हराउँदै फ्रान्स फाइनलमा, उपाधि भिडन्त अर्जेन्टिनासँग

काठमाडौं । दोस्रो सेमिफाइनलमा मोरक्कोलाई २–० ले हराउँदै साविक विजेता फ्रान्स कतारमा जारी फिफा विश्वकपको फाइनलमा प्रवेश गरेको छ । लगातार दोस्रोपटक विश्वकपको फाइनलमा प्रवेश गरेको फ्रान्सले अब उपाधिका लागि … पूरा पढ्नुहोस् »

मलाई प्रधानमन्त्रीमा सहयोग गर्नुस् , पौडेल, सल्लाह गरौँलाः देउवा

काठमाण्डौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी सभापति शेरबहादुर देउवासमक्ष आफूलाई प्रधानमन्त्री बनाउन सहयोग गर्न आग्रह गरेका छन् । बुधबार देउवालाई भेट्न बालुवाटार पुगेका नेता पौडेलले भावी प्रधानमन्त्रीका … पूरा पढ्नुहोस् »

बलिउड अभिनेता विवेक ओबराय नेपाल भ्रमणमा

काठमाडौं । बलिउड अभिनेता विवेक ओबराय बुधबार बेलुका सपरिवार दशदिने नेपाल भ्रमणको लागि काठमाडौं आइपुगेका छन् । नेपाली व्यवसायी पुनम यादवको पहलमा आएका उनले पशुपतिनाथ मन्दिरको दर्शनसँगै नेपालका पर्यटकीय थलो … पूरा पढ्नुहोस् »

रवि लामिछानेको सांसद पद खारेजीको माग गर्दै सर्वोच्चमा रिट

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको प्रतिनिधसभा सदस्य पद खारेज गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ ।सिन्धुली घर भएका युवराज सफलले संवैधानिक इजलासमा दायर गरेको … पूरा पढ्नुहोस् »

इलाम १ मा पुनः मतदान माग्दै झलनाथ खनालले दिए सर्वोच्चमा मुद्दा दर्ता

काठमाण्डौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले इलाम क्षेत्र नम्बर १ मा पुन मतदात माग्दै सर्वोच्च अदालतमा मुद्दा दायर गरेका छन्। उनको मुद्दा संवैधानिक इजलासका लागि दर्ता भएको … पूरा पढ्नुहोस् »

निर्वाचनको अन्तिम परिणाम सार्वजनिक

काठमाडौं । निर्वाचन आयोगले यही मंसिर ४ गते भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको अन्तिम परिणाम घोषणा गरेको छ । बुधबार पत्रकार सम्मेलन गरी आयोगले अन्तिम नतिजा घोषणा गरेको हो … पूरा पढ्नुहोस् »

नेपाल राष्ट्र बैंकले अनलाइन जुवा नखेल्न निर्देशन

काठमाडौं । नेपाल राष्ट्र बैंकले अनलाइन जुवा नखेल्न निर्देशन दिएको छ । विश्वकप फुटबल सुरु भएपछि विद्युतीय भुक्तानीमा शंकास्पद कारोबारहरु देखिन थालेपछि राष्ट्र बैंकले सूचना नै जारी गरेर अनलाइन जुवा … पूरा पढ्नुहोस् »

काभ्रे बस दुर्घटना मृतक १३ जनाको पहिचान खुल्यो

काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–४ चलाल गणेस्थानमा मङ्गलबार साँझ भएको बस दुर्घटनामा ज्यान गुमाएका १७ मध्ये १३ जनाको सनाखत भएको छ । जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक चक्रराज जोशीका अनुसार मृत्यु हुनेमा … पूरा पढ्नुहोस् »

काभ्रे बस दुर्घटनामा मृत्यु हुनेको संख्या १७

काठमाडौं । काभ्रेको बेथानचोक गाउँपालिका–४, चलाल गणेशस्थानमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १७ पुगेको छ । ज्यान गुमाउनेहरुको परिचय खुलिसकेको छैन । काभ्रेका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेका अनुसार … पूरा पढ्नुहोस् »