रविले भने– चोट लागेको बेला सहानुभूति र प्रार्थनाको साटो नुनचुक बोकेर नआउनुहोला

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो ड्राइभर अस्पतालको शैयामा संघर्ष गरिरहेकाले सहानुभूति र प्रार्थनाको साटो नुनचुक बोकेर नआउन आग्रह गरेका छन् । सोमबार दिउँसो सामाजिक सञ्जालमा स्टाटस … पूरा पढ्नुहोस् »

रत्नपार्कमा मिटरब्याजीमाथि प्रहरी दमन, दर्जनौंको फुट्यो टाउको

काठमाडौं । आफ्ना माग र गुनासो सुनाउन तराई मधेसका जिल्लाबाट काठमाडौं आई शान्तिपूर्ण धर्नामा बसेका मिटरब्याजीपीडितमाथि प्रहरीले बर्बर दमन गरेको छ । सोमबार रत्नपार्कको शान्तिबाटिकामा धर्नामा बसेका पीडितहरूमाथि प्रहरीले लाठीचार्ज … पूरा पढ्नुहोस् »

संवैधानिक परिषद बैठक चाँडै बोलाएर प्रधानन्यायाधीश सिफारिस गर्ने बालकोट बैठकको निर्णय

काठमाडौं । तीन दलका शीर्ष नेताहरूको बैठकमा संवैधानिक परिषद बैठक चाँडै बोलाएर प्रधानन्यायाधीश सिफारिस गर्ने सहमति भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा बसेको बैठकमा प्रधानन्याधीश सिफारिस … पूरा पढ्नुहोस् »

प्रचण्ड र देउवा एउटै गाडीमा पुगे ओली निवास बालकोट

काठमाडौं । संवैधानिक परिषद्सम्बन्धी विधेयक र सत्यनिरूपण तथा मेलमिलाप र बेपत्ता पारिएका नागरिक छानबिनसम्बन्धी विधेयकलाई अगाडि बढाउन नेपाली कांग्रेस, एमाले र माओवादीका शीर्ष नेताको बैठक सुरु भएको छ । सभामुख … पूरा पढ्नुहोस् »

बालेनको निर्देशनमा सिंहदरबारभित्रका फोहोर नउठेपछि संवाद नगर्ने मनस्थितिमा सरकार

काठमाडौं । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साह बालेनको हठका कारण विगत नौ दिनदेखि सिंहदरबारभित्र र शीतल निवास क्षेत्रबाट फोहोर उठ्न सकेको छैन । जसकारण ती क्षेत्रमा दुर्गन्ध फैलिन थालेको छ … पूरा पढ्नुहोस् »

सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक पौडेलसहित ९ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा भ्रष्टाचार भएको भन्दै विशेष अदातलमा मुद्धा दायर गरेको छ। अख्त‍ियारले सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक विकल पौडेललगायत सिडिई, इन्जिनियरिङ्ग मार्केटिंग … पूरा पढ्नुहोस् »

बाँदर आतङ्क रोक्न सांसदको माग

काठमाडौं । प्रतिनिधिसभाका सांसदहरुले मुलुकभरका पहाडी जिल्लामा बाँदरले किसानका बालीनाली सखाप गरी दुःख दिएको भन्दै समाधानका लागि सरकारको ध्यानाकर्षण गराएका छन । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा बोल्दै सांसद रामहरि … पूरा पढ्नुहोस् »

महासंघका अध्यक्ष ढकालले गरे पदबहाली

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले पदभार ग्रहण गरेका छन् । ढकालले आज टेकुस्थित महासङ्घको कार्यालयमा पदभार ग्रहण गरेका हुन् । महासङ्घको विधानअनुसार वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल … पूरा पढ्नुहोस् »

सुजन बागश्रेष्ठले पहिलोपटक छेडाए जिब्रो

काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–८, बोडेमा मनाइने जिब्रो छेड्ने जात्रामा स्थानीय सुजन बागश्रेष्ठले शनिबार पहिलोपटक जिब्रो छेडाएका छन् । नाइकेहरूले विभिन्न देवगणको पूजा गरेपछि तेलमा डुबाइराखेको १० इन्च लामो सुइरोले … पूरा पढ्नुहोस् »

रौतहटको गढीमाईमा गोली चल्यो

काठमाण्डौ. । रौतहटको गढीमाई नगरपालिका–८ धोबिनियामा जग्गासम्बन्धी विवादका क्रममा दुई पक्षबीच झडप हुँदा गोली चलेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख उपरीक्षक वीरबहादुर बुढामगरले जानकारी दिए । गोली लागेर स्थानीय राजकुमार … पूरा पढ्नुहोस् »