आजदेखि ३६४ मेगावाट विद्युत भारत निर्यात गर्न सुरु

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले स्वीकृति पाएजति नै अर्थात् ३६४ मेगावाट विद्युत शुक्रबारबाट भारत निर्यात गर्न सुरु गरेको छ । प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत गत १९ जेठबाट … पूरा पढ्नुहोस् »

एमाले बैठक ३० जेठमा, भुसालमाथि कारबाहीको विषयसम्म छलफल हुने

काठमाडौं । स्थानीय तहको निर्वाचनलगायतका विषयमा छलफल गर्नका लागि प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले ३० जेठमा सचिवालय बैठक बोलाएको छ । सो बैठकका छलफलको एजेन्डा तयका गर्नका लागि २९ जेठमा … पूरा पढ्नुहोस् »

बञ्चरेडाँडामा फोहर फाल्ने विषमाय संघर्ष समिति र मन्त्रालयबीच भोलि वार्ता हुने

काठमाडौं । काठमाडौं महानगरको फोहर व्यवस्थापनका विषयमा देखिएको विवाद समाधानका लागि भोलि वार्ता हुने भएको छ । काठमाडौंको फोहर बञ्चरेडाँडामा फालेपछि विवाद उग्र बनेको थियो । स्थानीयको सहमति बेगर बञ्चरेडाँडामा … पूरा पढ्नुहोस् »

कांग्रेस उपसमितिको रिपाेर्ट :  स्थानीय तहमा ४४ प्रतिशत जित्यौँ

काठमाडौं । नेपाल कांग्रेसको स्थानीय तह केन्द्रीय निर्वाचन परिचालन समितिले स्थानीय तहको निर्वाचनमा ४४ प्रतिशतभन्दा बढी स्थानमा विजय हासिल गरेको प्रतिवेदन सार्वजनिक गरेको छ । सो मातहातको अनुगमन, मुल्यांकन तथा … पूरा पढ्नुहोस् »

वाग्मती प्रदेशको चक्रपथ : यसरी खुल्नेछ विकास र समृद्धिको ढोका

काठमाडौँ । सङ्घीय राजधानीसमेत रहेको वाग्मती प्रदेशको समग्र विकास र आर्थिक समृद्धिका लागि प्रदेश सरकारले केही रणनीतिक महत्वका योजना अगाडि सारेको छ । प्रदेश सरकारले विशेष महत्व दिएका केही रणनीतिक … पूरा पढ्नुहोस् »

‘काठमाडौँमा फोहर सङ्कटकालको स्थिति उत्पन्न भइसक्यो’

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०७९ अन्तर्गत विविध शीर्षकमाथिको छलफलमा भाग लिँदै सांसद डा. भीमबहादुर रावलले काठमाडौँको फोहर व्यवस्थापन नहुँदा फोहर सङ्कटकालको स्थिति उत्पन्न भइसकेको बताए । उनले … पूरा पढ्नुहोस् »

बालेनप्रति खतिवडाको व्यङ्ग्य– लौरो अहिले नुवाकोटे जनताको टाउको र ढाडमा बजारिन पुगेको छ

काठमाडौं । प्रतिनिधि सभामा नेकपा एमालेका सांसद नारायण प्रसाद खतिवडाले फोहोर व्यवस्थापनको नाममा नुवाकोटका जनतमाथि प्रहरी दमन भएको बताएका छन् । बिहीबार प्रतिनिधि सभा बैठकको सून्य समयमा बोल्दै उनले नुवाकाटेका … पूरा पढ्नुहोस् »

बालेन्द्र शाहलाई एमालेले पूर्णरुपले सहयोग गर्छः कृष्ण राई

काठमाडौं । प्रतिनिधि सभामा नेकपा एमालेका सांसद कृष्ण बहादुर राईले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहलाई एमालेले पूर्णरुपले सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । बिहीबारको प्रतिनिधि सभा बैठकको सून्य समयमा बोल्दै … पूरा पढ्नुहोस् »

‘किसानलाई मल, विद्यार्थीलाई पुस्तक र पीडितलाई न्याय खोइ ?’

काठमाडौँ । “छोरीले जन्म लिनु नै पाप हो त ! दिनानुदिन सुनिनसक्नु, हेरिनसक्नु घटना बढिरहेका छन्”, महिला हिंसा, हत्या र बलात्कारका घटनाप्रति लक्ष्य गर्दै भावुक मुद्रामा सांसद आशाकुमारी विकले प्रश्न … पूरा पढ्नुहोस् »

सिसडोल र बञ्चरेडाँडाका स्थानीय बासिन्दाका माग पूरा गर

स्थानीय बासिन्दाका १५ सुत्रीय मागहरु के के हुन ? काठमाडौ । काठमाडौ उपत्यकाको फोहोर नउठेर पुरै उपत्यका फोहोरको डङ्गुरले भरिन थालिसक्यो । फोहोर विस्थापित गर्ने पुरानो डम्पिङ साईट सिसडोलका स्थानीय … पूरा पढ्नुहोस् »