कांग्रेसले उपराष्ट्रपतिमा यादवलाई मत दिने

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सकिएको छ । पार्टी कार्यालय सानेपामा बुधबार बिहान बसेको बैठकले राष्ट्रपतिमा कांग्रेसले उठाएको उम्मेदवारलाई मतदान गर्ने दल र सांसदलाई धन्यवाद दिने निर्णय … पूरा पढ्नुहोस् »

प्रधानमन्त्रीले विश्वासको मत लिएपछि मात्र कांग्रेस सरकारमा जाने

काठमाडौं । उपराष्ट्रपति निर्वाचनको आचारसंहिता सकिएलगत्तै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभामा विश्वासको मत लिने भएका छन् । एमाले सरकारबाट बाहिरिएपछि अल्पमतमा परेका प्रचण्डले दोस्रोपटक संसदमा विश्वासको मत लिने तयारी गरेका … पूरा पढ्नुहोस् »

राष्ट्रपति पौडेलको प्रमुख स्वकीय सचिवमा चालिसे नियुक्त

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रमुख स्वकीय सचिवमा डा. सुरेशचन्द्र चालिसेलाई नियुक्त गरेका छन् । चालिसे पूर्व राजदूत हुन् । चालिसे पूर्व प्रधानमन्त्री सुशील कोइरालाको परराष्ट्र सल्लाहकार समेत थिए । … पूरा पढ्नुहोस् »

प्रधानमन्त्रीकै नेतृत्वमा उच्चस्तरीय प्रशासन सुधार आयोग बन्छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रशासनिक क्षेत्रमा देखिएका समस्याहरू सम्बोधनका लागि उच्चस्तरीय प्रशासन सुधार आयोग गठन गरिने बताएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय मातहतका कार्यालयहरूको दोस्रो चौमासिक समीक्षा … पूरा पढ्नुहोस् »

माओवादी बन्दुकमा खिया लागेको छैन भनेर धम्क्याउँदैछ: अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालको राजनीतिको एउटा पक्षले आफूलाई भनेजस्तो भएन भने बन्दुकमा खिया लागेको छैन भनेर धम्क्याउने गरिरहेको बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित राष्ट्रिय … पूरा पढ्नुहोस् »

चीनले नेपालको विकास प्रयासमा उदार पूर्वक सहयोग गर्दै आएको छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विदेशी लगानीकर्ताका समस्या समाधानका लागि एकल बिन्दु सेवा सुचारु गर्ने प्रतिवद्धता जनाएका छन् । मंगलबार ‘नेपाल–चाइना बिजनेस फोरम २०२३’ लाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले … पूरा पढ्नुहोस् »

प्रधानमन्त्रीपछि अर्थ मन्त्रालय सबैभन्दा बढी चासो महत्वपूर्ण मानिन्छ

काठमाडौं । प्रधानमन्त्रीपछि अर्थ मन्त्रालय सबैभन्दा बढी चासो महत्वपूर्ण मानिन्छ । तर २० दिनदेखि अर्थ मन्त्रालय नेतृत्वविहीन बन्न पुगेको छ । एमालेका मन्त्रीहरू फागुन ११ गते सरकारबाट बाहिरिएपछि अहिले प्रधानमन्त्री … पूरा पढ्नुहोस् »

उपराष्ट्रपति निर्वाचनका लागि आज रातिदेखि प्रचारप्रसार निषेध

काठमाडौं । निर्वाचन आयोगले आउँदो चैत ३ गतेका लागि तय गरिएको उपराष्ट्रपति पदको निर्वाचनका लागि आज राति १२ बजेदेखि प्रचारप्रसार निषेधको अवधि लागु हुने जनाएको छ । मतदान हुने दिनभन्दा … पूरा पढ्नुहोस् »

फिलिपिन्समा तेल चुहावट , झण्डै एक लाख मानिस प्रभावित

एजेन्सी । फिलिपिन्सको ओरिएन्टल मिन्डोरो प्रान्तको तटमा डुबेको तेल ट्यांकरबाट तेल चुहिँदा झन्डै एक लाख मानिस प्रभावित भएका छन्। त्यसमध्इे १ सय २२ जना बिरामी परेका छन् । तटीय गाउँ … पूरा पढ्नुहोस् »

एक साताभित्र काँग्रेस सरकारमा सहभागी हुन्छ : रिजाल

वीरगञ्ज । नेपाली काँग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्य रमेश रिजालले काँग्रेस एक साताभित्र सरकारमा सहभागी हुने बताएका छन् । वीरगञ्जका सञ्चारकर्मीसँग आज कुरा गर्दै सांसद रिजालले चैतको ५ वा ६ … पूरा पढ्नुहोस् »