राष्ट्रपति र उपराष्ट्रपतिको उम्मेदवारले ४ लाख खर्च गर्न पाउने

काठमाडौं । राष्ट्रपति र उपराष्ट्रपतिको उम्मेदवारले बढीमा ४ लाखसम्म खर्च गर्न पाउने भएका छन् । निर्वाचन आयोगले राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन निर्देशिका, २०७४ दोस्रो संशोधनमार्फत निर्वाचनको खर्च सीमा निर्धारण गरेको … पूरा पढ्नुहोस् »

दुई महिनामै कांग्रेसलाई सरकारको ढोका खुल्ला

काठमाडौं । प्रदेश र प्रतिनिधिसभा निर्वाचनपछि सरकारबाट बाहिरिएको नेपाली कांग्रेसलाई माओवादी केन्द्र नेतृत्वको सरकारमा सहभागी हुने बाटो खुलेको छ । कांग्रेस नेतृत्वको तत्कालीन गठबन्धन छाड्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल … पूरा पढ्नुहोस् »

सन्दीपलाई यूएई जान सर्वोच्चको अनुमति

काठमाडौं । सर्वोच्च अदालतले क्रिकेटर सन्दीप लामिछानेलाई क्रिकेट खेल्नका लागि यूएई जान अनुमति दिएको छ । सोमबार न्यायाधीशद्वय सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासले उच्च अदालत पाटनले लगाएको … पूरा पढ्नुहोस् »

एमालेका मन्त्रीले बुझाए सामूहिक राजीनामा

काठमाडौं । नेकपा एमालेका मन्त्रीहरूले प्रधानमन्त्री पुष्पकमल दाहाललाई सामूहिक राजीनामा बुझाएका छन् । एमालेका आठ मन्त्रीले सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर प्रधानमन्त्रीलाई राजीनामा बुझाएका हुन् ।एमालेको सोमबार बसेको सचिवालय … पूरा पढ्नुहोस् »

एमाले अब प्रमुख प्रतिपक्षको भूमिकामा खरो उत्रिन्छ : विष्णु रिजाल

काठमाडौं । नेकपा एमालेका नेता विष्णु रिजालले एमाले अरू पार्टीजस्तो दुई डुंगामा खुट्टा राख्ने पार्टी नभएको बताएका छन् । नेकपा एमालेको सचिवालय बैठकले सरकारबाट बाहिरिने र प्रधानमन्त्रीलाई दिएको समर्थन समेत … पूरा पढ्नुहोस् »

भत्कियो गठबन्धन, प्रधानमन्त्रीले फेरी विश्वासको मत लिनुपर्ने

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले फेरी विश्वासको मत लिनुपर्ने भएको छ । सरकार गठन भएको दुई महिनामा गत पुस १० गते बनेको सत्ता गठबन्धन भत्किएपछि प्रधानमन्त्री प्रचण्डले फेरी विश्वासको … पूरा पढ्नुहोस् »

सरकार छाड्ने एमालेको निर्णय

काठमाडौं । नेकपा एमालेले सरकार छाड्ने निर्णय गरेको छ। एमालेको आजको सचिवालय बैठकले प्रधानमन्त्रीलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो। बैठकको निर्णय जानकारी गराउँदै उपाध्यक्ष विष्णु पौडेलले समसामयिक विषयमा … पूरा पढ्नुहोस् »

तनहुँ जेलबाट निस्के पल शाह

काठमाडौं । नाबालिग बलात्कार अभियोगमा एक वर्षदेखि कारागारमा रहेका पल शाह रिहा भएका छन् । सोमबार बिहान उनी तनहुँ जिल्ला कारागारबाट रिहा भएका हुन् । जेलबाट बाहिर निस्कँदा पल शाहले … पूरा पढ्नुहोस् »

राष्ट्रपतिका उम्मेदवारविरुद्ध परेन उजुरी

काठमाडौं । राष्ट्रपति पदका दुवै उम्मेदवारविरुद्ध कुनै पनि उजुरी नपरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । फागुन २५ गते हुन लागेको राष्ट्रपति पदको निर्वाचनका लागि आठ दलीय गठबन्धनको तर्फबाट नेपाली … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री प्रचण्डले रोके परराष्ट्र मन्त्रीको जेनेभा भ्रमण

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले परराष्ट्रमन्त्री विमला राई पौड्यालको स्वीट्जरल्याण्ड भ्रमण रोकेका छन् । संयुक्त राष्ट्रसंघको मानवअधिकार परिषद्को बैठकमा भाग लिनका लागि आज आइतबार परराष्ट्रमन्त्री जेनेभा जाने तयारीमा थिइन् … पूरा पढ्नुहोस् »