नेपाली राजनीतिको सात दशक : चुच्चे ढुङ्गो–छैन टुङ्गो

काठमाडौँ । नेपालका राजनीतिक दलहरुले अधिकारका लागि पटकपटक क्रान्ति गर्न र त्यसलाई सफल बनाउन सके । तर राजनीतिक परिवर्तनबमोजिम राज्य सत्ता सञ्चालन गर्नु र क्रान्तिको प्रतिफल आम जनतासम्म पुर्‍याउन उनीहरुका … पूरा पढ्नुहोस् »

तीनवटा सरकारपछिको संबैधानिक नियुक्तीको अन्तिम सुनवाई आज

काठमाडौ । विभिन्न संवैधानिक निकायमा नियुक्त ५२ पदाधिकारी विरुद्धको मुद्दामा आज सर्वोच्च अदालतको संवैधानिक इजलासमा अन्तिम सुनुवाइ हुँदैछ । तत्कालिन केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा भएको संबैधानिक नियुक्तीको अन्तिम … पूरा पढ्नुहोस् »

राजनीतिक सहमतिबाट नै राष्ट्रपति : अध्यक्ष नेपाल

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले राजनीतिक सहमतिबाट नै राष्ट्रपति छान्नुपर्ने बताए । समाजवादी प्रेस सङ्गठन कास्कीद्वारा आज पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले भने, … पूरा पढ्नुहोस् »

प्रतिनिधिसभाको बैठक बस्दै

काठमाण्डौं । प्रतिनिधि सभाको बैठक बुधबार आज बस्दैछ। बैठक बिहान ११ बजे संसद भवन नयाँ बानेश्वरमा बस्न लागेको हो। संसद् सचिवालयका अनुसार बैठकमा सांसद प्रेम सुवालले ‘सम्पत्ति शुद्धीकरण मनि लाउण्डरिङ … पूरा पढ्नुहोस् »

केपी ओलीले गरे गठबन्धन भत्किने संकेत

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्माले गठबन्धन तोडिने संकेत गरेका छन्। अनेरास्ववियुको २३औं महाधिवेशन उद्घाटन कार्यक्रममा उनले पाँच दलीय गठबन्धन भत्कार सरकार बनाउन सफल भए पनि गठबन्धन फेरिने अवस्था … पूरा पढ्नुहोस् »

नेपाल बर्बाद पार्न भित्र र बाहिरका शक्ति क्रियाशील छन् : केपी ओली

काठमाडौं । प्रमुख सत्तासाझेदार एमाले अध्यक्ष केपी शर्मा ओलीले देश बर्बाद बनाउने शक्ति क्रियाशील रहेको बताएका छन् ।  काठमाडौंमा मंगलबारबाट सुरु भएको अनेरास्ववियुको राष्ट्रिय महाधिवेशनको उद्घाटनसत्रलाई सम्बोधन गर्दै उनले देश … पूरा पढ्नुहोस् »

नेकपा एसले पनि राष्ट्रपतिको उम्मेदवार उठाउने

धनगढी । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले राष्ट्रपतिको उम्मेवार समाजवादीले पनि उठाउन सक्ने बताएका छन् । आज (मंगलबार) प्रेस संगठन कैलालीले धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा … पूरा पढ्नुहोस् »

चितवन–२ मा पुरानै उम्मेदवारले प्रतिस्पर्धा गर्ने चाहना

चितवन । चितवन–२ मा प्रतिनिधिसभा सदस्यका लागि उपनिर्वाचन हुने भएपछि यसअघि प्रतिस्पर्धामा रहेकाले पुनः उम्मेदवार हुने चाहना व्यक्त गरेका छन् । मुख्य तीन राजनीतिक दलका पुरानै उम्मेदवारले प्रतिस्पर्धा गर्ने चाहना … पूरा पढ्नुहोस् »

यातायात मजदुरको आन्दोलन : सार्वजनिक सवारी ठप्प, यात्रु मारमा

काठमाडौं । यातायात मजदुरको आन्दोलनले काठमाडौंको यातायात सेवा प्रभावित भएको छ । नेपाल यातायात मजदुर संघको हडतालका कारण मंगलबार बिहानैदेखि उपत्यकाका सार्वजनिक सवारीसाधन चलाइएको छैन । उपत्यका बाहिर जाने लामो … पूरा पढ्नुहोस् »

गगनको दाबी- १० दिनभित्रमा एमाले गठबन्धन भत्केर कांग्रेसको नेतृत्वमा बन्छ

रुपन्देही । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सत्ता गठबन्धन फागुन १० भित्रै टुट्ने दाबी गरेका छन् । नेपाली कांग्रेस रुपन्देही क्षेत्र नम्बर–१ ले आज (सोमबार) रुपन्देहीको कोटिहवामा गरेको कार्यकर्ता भेलामा … पूरा पढ्नुहोस् »