सर्वोच्चको पूर्ण पाठपछि मात्रै गृह मन्त्रालयबारेमा निर्णय हुने

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सर्वोच्च अदालतबाट पूर्ण पाठ नआएसम्म गृह मन्त्रालयका सम्बन्धमा कुनै निर्णय नगर्न आफूलाई सबैतिरबाट सुझाव आएको बताए । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज सञ्चारकर्मीसँग … पूरा पढ्नुहोस् »

अन्तरबैंक एटीएम शुल्क घट्यो, मासिक दुई कारोबार निःशुल्क नहुने

काठमाडौँ । नेपाल राष्ट्र बैंकले अन्तरबैंक एटीएम शुल्क घटाएको छ । एउटा बैंकको एटीएम कार्ड अर्को बैंकको एटीएममा प्रयोग गरी पैसा झिक्दा लाग्ने शुल्क घटेको हो । राष्ट्र बैंकले ‘भुक्तानी … पूरा पढ्नुहोस् »

प्रधानमन्त्रीसंगको भेटमा पाएनन् रबिले सकरात्मक जवाफ

काठमाडौं । प्रधानमन्त्री प्रचण्डलाई भेटेर राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने फर्किएका छन् । प्रधानमन्त्री निवास बालुवाटारबाट प्रधानमन्त्री प्रचण्डलाई भेटेर लामिछाने बाहिरिएका हुन । रबि लामिछाने नागरिकता विवादमा दोषी ठहर … पूरा पढ्नुहोस् »

दुईवटा राहदानी बोकेर हिँड्ने रविलाई मन्त्री बनाउन ओलीकै जोडबल, अनि गर्छन् सुशासनका गफ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभाप ति रवि लामिछानेले नेपाली र अमेरिकी राहदानी बोकेर हिँडेको पुष्टि भइसकेको छ । अमेरिकी राहदानी हुँदाहुँदै उनले नेपाली राहदानी बनाएको पनि खुलिसकेको छ । … पूरा पढ्नुहोस् »

६ थुनुवा फरार प्रकरणमा इन्सपेक्टरसहित सबै प्रहरी जिल्ला तानिए

काठमाण्डौं । धनुषाको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरको हिरासतबाट ६ थुनुवा फरार भएपछि त्यहाँको सम्पूर्ण प्रहरीलाई जिल्ला तानिएको छ । इन्सपेक्टर बेचन यादवसहित २५ जनाको टिमलाई सोमबार नै जिल्ला तानिएको … पूरा पढ्नुहोस् »

एकीकृत समाजवादीले आज प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै

काठमाण्डौं । नेकपा एकीकृत समाजवादीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आज ज्ञापनपत्र बुझाउने भएको छ । एकीकृत समाजवादीले देशको आर्थिक संकट र समाधानका उपायहरू समेटिएको ज्ञापनपत्र बुझाउन लागेको हो । पछिल्लो … पूरा पढ्नुहोस् »

राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको मिति तय

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनको मिति तय गरेको छ । आयोगले राष्ट्रपतिको निर्वाचन आउँदो फागुन २५ गते बिहीबार र उपराष्ट्रपतिको निर्वाचन आगामी चैत ३ गते शुक्रबार हुनेगरी … पूरा पढ्नुहोस् »

रविलाई पून: गृहमन्त्री बनाउन हाम्रो दबाब छैन : शेरबहादुर तामाङ

काठमाडौं । सत्तारूढ दल नेकपा (एमाले) का प्रभावशाली नेता तथा पूर्वमन्त्री शेरबहादुर तमाङले गत मंसिर ४ को निर्वाचनको परीणामले छ महिनामै मध्यावधि निर्वाचनको अवस्था सिर्जना गरेपछि आफूहरु सरकारमा जानुपरेको स्पष्ट … पूरा पढ्नुहोस् »

यो गठबन्धन धेरै टिक्दैन् : चन्द्र भण्डारी

काठमाडौं । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा सांसद डा. चन्द्रकान्त भण्डारीले नेपालको राजनीति र नेपाली नेताहरुको चिन्तनमा अत्यन्त बच्पना रहेको टिप्पणी गरेका छन् । आफूहरुले जेल र यातना सहेर बहुदल … पूरा पढ्नुहोस् »

गृहमन्त्री कसलाई बनाउनु हुन्छ ? प्रधानमन्त्रीको जवाफ : ‘बनेपछि थाहा हुन्छ’

काठमाडौं । रवि लामिछाने पदमुक्त भएपछि गृह मन्त्रालयको कार्यभार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफैले सम्हालीरहेका छन् । रिक्त गृहमन्त्री पदमा कसलाई लैजाने भन्ने विषयमा सत्ता गठबन्धनमा बाक्लो छलफल भइरहेको छ … पूरा पढ्नुहोस् »