अटोमोबाइल क्षेत्रलाई आधुनिक, दिगो र व्यवस्थित बनाउन सरकार र निजी क्षेत्रबीच बलियो सहकार्य हुनुपर्छ : अध्यक्ष वैद्य
काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) को आयोजनामा ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ सुरु भएको छ । नाइमाको उद्घाटन अध्यक्ष रितुसिंह वैद्य र नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर … पूरा पढ्नुहोस् »

















