अवैतनिक दूतका गाडीलाई दिइएको निलो नम्बर प्लेट खारेज
काठमाडौं । नेपालस्थित विदेशी मुलुकले नियुक्त गरेका अवैतनिक कन्सल जनरल,कन्सलहरूले प्रयोग गर्ने सवारीसाधनलाई प्रदान गरिएको निलो नम्बर प्लेट खारेज गरिएको छ । अवैतनिक कन्सल जनरल,कन्सलसम्बन्धी अन्तर्राष्ट्रिय कानुन, पारस्परिकता, अवैतनिक वाणिज्यदूतसम्बन्धी … पूरा पढ्नुहोस् »