उम्मेदवारले नाम फिर्ता लिन के–के गर्नुपर्छ ?
काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा उम्मेदवारी मनोनयन गर्नेले उम्मेदवारी फिर्ता लिन चाहेमा सूचीबाट आफ्नो नाम फिर्ता गर्न सक्नेछन् । निर्वाचन कार्यक्रम बमोजिम … पूरा पढ्नुहोस् »















