एभरेष्ट बैंकको २०.६८ प्रतिशत लाभांश पारित

एभरेष्ट बैंकको २८ औं वार्षिक साधारणसभाले २०.६८ प्रतिशत नगद लाभांश पारित गरेको छ । बैंकको सञ्चालक समितिको कात्तिक १८ गते बसेको बैठकले गत आर्थिक वर्ष २०७८।७९ को नाफाबाट शेयरधनीहरुलाई हाल … पूरा पढ्नुहोस् »