एमाले जनसंगठन र स्वयंसेवकलाई उद्धारमा जुट्न ओलीको आग्रह

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी, जनसंगठन र स्वयंसेवकहरूलाई स्थानीय प्रशासन तथा सुरक्षा निकायसँग समन्वय गरी रसुवास्थित भोटेकोसीमा आएको बाढीबाट प्रभावितहरूको उद्धार कार्यमा जुट्न आग्रह गरेका छन् … पूरा पढ्नुहोस् »