औद्योगिक विकास तथा अन्तर्राष्ट्रिय व्यापार विस्तारका लागि ढुवानी तथा कार्गो क्षेत्रको भूमिका अत्यन्त महत्वपूर्ण छ : मुख्यमन्त्री बानियाँ
काठमाडौँ । नेपाल फ्रेट फरवार्डर्स एसोसिएसन (NEFFA) को ३२औँ कार्गो दिवस–२०८२ बागमती प्रदेशका मुख्यमन्त्री एवं नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँको प्रमुख आतिथ्यतामा भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रमलाई … पूरा पढ्नुहोस् »

















