कर्मणा साकोसद्वारा २६औँ स्थापना दिवसमा रक्तदान
ललितपुर । कर्मणा बचत तथा ऋण सहकारी संस्थाले २६औँ स्थापना दिवसका अवसरमा खुल्ला रक्तदान कार्यक्रम गरेको छ । संस्थाको अयोजनामा भएको रक्तदान कार्यक्रम लायन्स क्लब अफ महिमा सातदोबाटोको सहअयोजना रहेको … पूरा पढ्नुहोस् »

















