किसान बहुउद्देश्यीय ‘उत्कृष्ट सहकारी’ पुरस्कारबाट पुरस्कृत

काठमाण्डौं । राष्ट्रिय सहकारी महासंघले १०२औं अन्तराष्ट्रिय सहकारी दिवसको अवसरमा कैलालीको लम्कीमा रहेको किसान बहुउद्देश्यीय सहकारी संस्थालाई पुरस्कृत गरेको छ । महासंघले सुदूरपश्चिम प्रदेशको उत्कृष्ट सहकारी संस्थाका रूपमा उक्त संस्थालाई … पूरा पढ्नुहोस् »