कुनै पनि दलले निर्दोष नफसुन् र दोषी नउम्किउन् भन्ने उद्देश्य मात्र राख्नुपर्छ ः शर्मा

काठमाडौं । शनिबार काठमाडौं मा आयोजित ‘शासन र शासक’ नामक पुस्तक विमोचन कार्यक्रममा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राजनीतिक दलहरुले भ्रष्टाचारको आरोप लागेका नेताहरुको प्रतिरक्षा गर्न नहुने बताएका छन् । … पूरा पढ्नुहोस् »