एमालेको निर्वाचन तालिका सार्वजनिक, पुस १ मा मतदान

काठमाडौं । नेकपा (एमाले)को नयाँ नेतृत्व चयनका लागि निर्वाचन तालिका प्रकाशन गरिएको छ । आइतबार साँझ निर्वाचन तालिका प्रकाशन गरिएको हो ।
निर्वाचन तालिकाअनुसार, पुस १ गते नेतृत्व चयनका लागि मतदान हुनेछ ।
यस्तो छ तालिका

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *