केवाईसी अद्यावधिक नगरिएका खाता तथा कार्ड बन्द गर्ने तयारीमा लक्ष्मी सनराइज बैंक
काठमाडौं । लक्ष्मी सनराइज बैंकले आफ्ना ग्राहकहरूलाई बैंक खाता अद्यावधिक गर्न अनुरोध गरेको छ । बैंकले आफ्ना ग्राहकलाई बैंक खाता अद्यावधिक गर्न आग्रह गर्दै अन्यथा सेवा रोक्का हुन सक्ने चेतावनी … पूरा पढ्नुहोस् »
















