के पिसाबमा फिँज देखिनु कुनै रोगको संकेत हो ?

डा. रोजन अधिकारीएक स्वस्थ मान्छेलाई दिनमा धेरै पटक पिसाब लाग्छ । पिसाब लाग्ने समय, यसको मात्रा तथा रङ आदि कुराहरू हाम्रो खानपान तथा शारीरिक क्रियापकलापले पनि निर्धारण गर्छ । स्वास्थ्यप्रति … पूरा पढ्नुहोस् »