गोरखा ब्रुअरी र खाली सीसीबीच सहकार्य
काठमाण्डौं । गोरखा ब्रुअरी तथा कार्ल्सबर्ग समूहले सिसाको बोतलको पुनः प्रयोगलाई व्यवस्थित र सहज बनाउने उद्देश्य सहित ‘नेभर लिभ ए बोटल बिहाइन्ड’ अभियान सुरू गरेको छ। खाली सीसीसँगको सहकार्यमा सञ्चालन … पूरा पढ्नुहोस् »
















