गोल्यान ग्रुपले जेनजी आन्दोलनका शहीद परिवारलाई शिक्षा र स्वास्थ्यमा सघाउने
काठमाडौं । गोल्यान ग्रुपले २३ र २४ भदौको जेनजी आन्दोलनमा शहीद भएका परिवारका लागि शिक्षा र स्वास्थ्यमा आधारित सहयोग कार्यक्रम सार्वजनिक गरेको छ । ग्रुपले शुक्रबार प्रेस विज्ञप्ति जारी गरी … पूरा पढ्नुहोस् »