ग्लोबल आइएमई बैंकको विशेष आवास योजना सार्वजनिक
काठमाण्डौं । ग्लोबल आइएमई बैंकले १० वर्षसम्मको अवधिका लागि ९.९९ प्रतिशत स्थिर ब्याजदरमा अधिकतम् १२ करोड रुपैयाँसम्म कर्जा उपलब्ध हुने विशेष घर कर्जा योजना सार्वजनिक गरेको छ । बैंकले सस्तो … पूरा पढ्नुहोस् »
















