ग्वार्कोमा आगलागीमा एकै परिवारका पाँचजना घाइते
काठमाडौं । ललितपुर महानगरपालिका–१७ ग्वार्कोस्थित एउटा टहरोमा आइतबार आगलागी हुँदा एकै परिवारका पाँचजना घाइते भएका छन् । मोबिल राखिएको टहरोमा आगलागी हुँदा उनीहरू घाइते भएका हुन् । घाइते हुनेहरूमा सञ्जय … पूरा पढ्नुहोस् »















