चौधरी समुहले ल्याउने भयो ओला स्कुटर

भारतीय बजारमा लोकप्रिय ओला स्कुटर चौधरी समूहले नेपाली बजारमा भित्र्याउने भएको छ । चिनिया ब्रान्ड नेटा भि इलेक्ट्रिक गाडी सार्वजनिक गरेको केही समय भित्रै विद्युतीय स्कुटर ब्रान्ड ओला सार्वजनिक गर्ने … पूरा पढ्नुहोस् »