ट्रकले अटोलाई ठक्कर दिंदा आमाको मृत्यु, छोरा र चालक घाइते
हेटौंडा । हेटौंडा उपमहानगरपालिका ११ थानाभर्याङस्थित पूर्व पश्चिम सडक खण्डमा ट्रकले अटोलाई ठक्कर दिंदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा दुई जना घाइते भएका छन् । शुक्रबार राति करिब … पूरा पढ्नुहोस् »