टोखामा एक युवकको हत्या

काठमाडौं । टोखा नगरपालिका–२ चण्डेश्वरीमा एक युवकको हत्या भएको छ । चण्डेश्वरी बस्ने पाँचथर घर भएका ४० वर्षीय राम लिम्बुको बिहीबार राति हत्या भएको हो । हत्या आरोपमा प्रहरीले उदयपुर … पूरा पढ्नुहोस् »