ठूला दलका शीर्ष नेताले विश्राम लिएको दिनदेखि नै आन्दोलन हराउँछ : महामन्त्री थापा

काठमाडौं । शनिबार ललितपुरमा आयोजित एक कार्यक्रममा नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपालका ठूला राजनीतिक दलका शीर्ष नेताले राजनीतिबाट विश्राम लिएको दिनदेखि नै हालका असन्तुष्टि हट्ने बताएका छन् । उनले … पूरा पढ्नुहोस् »