डडेल्धुराबाट चुनाव लड्ने घोषणा गरेका ढकाल भन्छन्- देउवालाई आराम दिन आएको हुँ

डडेल्धुरा । प्रधानमन्त्री शेरबहादुर देउवालाई ‘अक्सफोर्ड विश्वविद्यालय पढेको प्रधानमन्त्री हामी कहिले पाउँछौं ?’ भन्दै पाँच वर्षअघि प्रश्न गरेका सागर ढकाल आगामी निर्वाचनमा देउवासँगै चुनावी प्रतिस्पर्धा गर्ने भएका छन् । पाँच … पूरा पढ्नुहोस् »