मन्त्रीले अभाव छैन भन्नुभयो, तर बजारमा अझै ग्यास पाइएन –रास्वपा सांसद

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मोहनलाल आचार्यले बजारमा देखिएको खाना पकाउने ग्यासको समस्या समाधान नभएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा शून्य समयमा सांसद … पूरा पढ्नुहोस् »