तेमाल खानेपानी : ५५ हजारलाई मङ्सिरभित्र घरमै पुर्याइने
काठमाडौँ । आगामी मङ्सिर महिनाभित्र काभ्रेको तेमाल क्षेत्रका ५५ हजार स्थानीयवासीलाई स्वच्छ खानेपानी घर–घरमा पुर्याइने भएको छ । गत साल मङ्सिरमै खानेपानी आयोजनाको काम सक्ने लक्ष्य लिइएपनि कोभिड–१९ र प्राकृतिक … पूरा पढ्नुहोस् »
















