त्रिशूली र नारायणी नदी किनारमा ६४ शव फेला

चितवन । भोटेकोसी नदीमा आएको बाढीका कारण त्रिशूली र नारायणी नदीमा ६४ शव फेला परेका छन् । भेटिएका शव सग्लो र शरीरका अंगहरु मात्रै पनि छन् । भेटिएका शवलाई भरतपुर … पूरा पढ्नुहोस् »