दलहरूको बीचमा समझदारी बनोस् भन्ने राष्ट्रपतिको शुभेच्छा सकारात्मक छ : प्रचण्ड
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधानको रक्षा र जनताले चाहे जस्तो गरी संसद् सञ्चालन होस् र दलहरूको बीचमा समझदारी बनोस् भन्ने राष्ट्रपतिको शुभेच्छा अत्यन्तै सकारात्मक भएको बताएका छन् । … पूरा पढ्नुहोस् »