दलित अभियन्ता खगेन्द्र सुनारविरुद्धको मुद्धा न्यायाधीशद्वय मल्ल र निरौलाको इजलासमा

काठमाडौं । खगेन्द्र सुनारविरुद्ध अदालतको अवहेलना मुद्दा परेको छ । सो मुद्धा आज सर्वोच्च अदालतका न्यायाधीशद्वय सपनाप्रधान मल्ल र नृपध्वज निरौलाको इजलासमा परेको छ । रुकुमपश्चिमको सोती घटनामा उच्च अदालत … पूरा पढ्नुहोस् »