दुर्गा प्रसाईँलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश
काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई थुनामुक्त गर्न सर्वोच्चले आदेश दिएको छ । आइतबार डा. नहकुल सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासले प्रसाईँलाई थुनामुक्त गर्न आदेश दिएको हो । अभिव्यक्तिलाई … पूरा पढ्नुहोस् »
















