नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
काठमाडौं । कृषि विकास बैंक लिमिटेडले नाइमा अटो एक्स्पोको अवसर पारेर व्यक्तिगत गाडी कर्जामा विशेष छुट योजना सार्वजनिक गरेको छ । बैंकका अनुसार नाइमा अटो एक्स्पोमा नयाँ गाडी खरिद गर्ने … पूरा पढ्नुहोस् »

















