निर्णय सच्याउन सरकारलाई युवा संघको २४ घण्टे अल्टिमेटम
काठमाडौं । नेकपा (एमाले) निकट राष्ट्रिय युवा संघ नेपालले सरकारलाई २४ घण्टे अल्टिमेटम दिएको छ । शनिबार आयोजना गरिएको मोटरसाइकल र्यालीलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंले रोकेपछि शुक्रबार अपराह्न पत्रकार सम्मेलन … पूरा पढ्नुहोस् »