निर्वाचन व्यवस्थित बनाउन कम्तीमा १२ समिति बनाउन कांग्रेसको निर्देशन
काठमाडौँ । नेपाली कांग्रेसले फागुन २१ गतेको निर्वाचनलाई व्यवस्थित बनाउन कम्तीमा १२ समिति बनाउन मातहतका पार्टी निकायलाई निर्देशन दिएको छ । निर्वाचन परिचालन समितिका संयोजक उपसभापति विश्वप्रकाश शर्माले बुधवार परिपत्र … पूरा पढ्नुहोस् »
















