नेपाल एसबिआई बैंकको नाफा २ अर्ब बढी

काठमाडौं । नेपाल एसबिआई बैंकले गत आर्थिक वर्ष २०८०।८१ को चौंथो त्रैमासमा खुद नाफा २.३५ प्रतिशत बढेर २ अर्ब १ करोड ३७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । … पूरा पढ्नुहोस् »