२०२३ देखि २०३३ लाई नेपाल भ्रमण दशक घोषणा गर्ने

काठमाडौँ । सरकारले सन् २०२३ देखि २०३३ सम्म नेपाल भ्रमण दशक घोषणा गर्ने तयारी गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पर्यटन पुनरुत्थान कार्ययोजना सार्वजनिक गर्दै यस्तो घोषणा … पूरा पढ्नुहोस् »