पूर्णबहादुर खड्काको अपिल– कर्णाली र सातै प्रदेशमा रुख चिह्नमा मतदान गर्नुस्
काठमाण्डौं । नेपाली कांग्रेसका पूर्वउपसभापति पूर्णबहादुर खड्काले यही २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसको रुख चिह्नमा मतदान गर्न अपिल गरेका छन् । आइतबार सामाजिक सञ्जालमा लेख्दै खड्काले उम्मेदवारको नाम नलिई … पूरा पढ्नुहोस् »
















