प्राइम कमर्शियल बैंकले ३ अर्ब बराबरको ऋणपत्र जारी गर्ने
काठमाण्डौं । प्राइम कमर्शियल बैंकले ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्ने भएको छ । कम्पनीले उक्त कार्यका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) मा निवेदन दिएको छ । … पूरा पढ्नुहोस् »