बंगलादेशमा एकैदिन ९१ जना मारिए
बंगलादेशमा आरक्षणको विरोधमा भइरहेको हिंसात्मक प्रदर्शनमा आइतबार एकैदिन बंगलादेशका विभिन्न जिल्लाहरूमा गरी कम्तिमा पनि ९१ जना मारिएका छन्। प्रधानमन्त्री शेख हसिनाको राजीनामा माग गर्दै दसौं हजारको संख्यामा उत्रिएका विद्यार्थी र … पूरा पढ्नुहोस् »














