बागमती प्रदेशसभाका सभामुखले दिए राजीनामा

काठमाडौं । बागमती प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले राजीनामा दिएका छन् । उनले उपसभामुख अप्सरा चापागाईंसमक्ष आज राजीनामा पत्र बुझाएका हुन् । जेनजी आन्दोलनका क्रममा आगजनीबाट प्रदेशसभाको नयाँ र पुरानो दुबै … पूरा पढ्नुहोस् »