बालुवाटारमा पुगेर रविले प्रचण्डलाई भने- ‘भ्रष्टाचारका फाइल खोल्नु भएकोमा धन्यवाद’

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ । शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटका क्रममा लामिछानेले भ्रष्टाचारविरुद्ध फाइल … पूरा पढ्नुहोस् »